बहुमूल्य रत्न हिराका यी अनेकौँ फाइदाहरु

काठमाण्डौ । हिरा शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने तथा पारदर्शी र शितलता प्रदान गर्ने बहुमूल्यवान् रत्न हो । वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जाताकका लागि निकै महत्त्वपूर्ण रहेको हिराका अनेकौँ फाइदा रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसको प्रयोगले गर्नाले पारिवारिक सुख, सन्तान सुख प्राप्ति हुने विश्वास रहेको छ । सात्गे वैज्ञानिक दृष्टिले हेर्दा पनि आधुनिक रासायनिक शास्त्रका अनुसार हीरामा भएको विशुद्ध क्रिस्टलाईज कार्वनले कुण्डलीमा भएको शुक्रग्रह जनित दुश्प्रभावलाई हटाई शुभ फल प्राप्त गर्न सकिन्छ । शुक्रवार या विशेषज्ञको सल्लाह अनुसार विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा हिरा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *