कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको बिहिबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएसँगै यहि कात्तिक ४ गते अस्पताल भर्ना भएकी उनलाई बिहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *