उपत्यकामा आज कति थपिए कोरोना संक्रमित?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ३ हजार ६ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपत्यकामा थपिए नयाँ संक्रमितमध्य काठमाडौंका १ हजार २ सय ८३ जना, ललितपुरका १ सय ५७ जना र भक्तपुरका १ सय १२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *