काठमाडौंको शान्तिनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डौ । काठमाडौंको शान्तिनगरमा बुधबार दिउँसो भएको दुर्घटनामा परि एकजना युवतीको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मोटरसाइकलको ठक्करबाट बाटो पार गर्दै गरेकी युवतीको मृत्यु भएको हो भने ठक्क्कर दिने मोटरसाइकलका चालक घाइते भएका छन् ।मृत्यु हुनेमा काठमाडौंकै गोलढुङगाकी २० वर्षीया सुजु पुतुवार रहेकी छिन् । नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०१३ प ६५०९ नम्बरको मोटरसाइकलले जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो भने घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *