आज नवरात्रीको छैटौं दिनः कात्यायनीकोे पूजाआराधना गरी मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड बडादशैं अन्तर्गत नवरात्रको छैटौँ दिन नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरि मनाइंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रही आएको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लक्षणमा शार्दूल वाहन, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूल्ठूला ओठ भएकी र शरीरमा तेल घसेकी कात्यायनीको प्रतिमालाई आज पुजिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *