बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिक घाइते

काठमाडौं । बारामा प्रहरीको गोलि लागेर एकजना गोली लागेर भएका छन् । घाइते हुनेमा भारतीय नागरिक ब्रिज किशोर कुशवाह रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रौतहटबाट बारातर्फ आउँदै गरेका कुशवाहले कचर्वा भन्ने ठाउँमा प्रहरीलाई हतियार देखाउँदा प्रहरीको गोली लागेर घाइते भएका हुन् । प्रहरी चेकिङ भएको देखेपछि हतियार देखाउँदै भागेका उनलाई प्रहरीले गोलि हान्दा पाखुरामा लागेको डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *