बिराटनगरमा एकै दिन ७ कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बिराटनगरमा कोरोना संक्रमणका कारण एकै दिन पाँच महिला र दुई पुरुष गरि सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत रहेका कुल सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन, न्युरो अस्पतालको कोभिड १९ अस्पतालमा एकजना, विराट नर्सिङहोममा एकजना, नोबेलमा एकजना र विराट मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *