आइपिएल : चेन्नाईमाथी राजस्थानको जित

काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गए राति भएको खेलमा चेन्नाई राजस्थान रोयल्सले सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिलो ब्याटिङ गरेको चेन्नाईले पेश गरेको १ सय २६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । सोमबार राति अबुधाबीमा भएको उक्त खेलमा जित हाँसिल गरेसँगै राजस्थानको टोली अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ भने चेन्नाई अन्तिम स्थानमा रहेको छ ।

जारी आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नाईको सातौं हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *