काठमाडौंमा ५ वर्षीया बालिकाको बलात्कार, १९ वर्षीय किशोर पक्राउ

काठमाडौं काठमाण्डौमा एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  काठमाडौंको नागार्जुन नगरपालिका-७ रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेज बहादुर रोक्का रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार राति उनलाई  पक्राउ गरेको हो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *