कलाकार शिवहरि पौडेललाई मातृ शोक

काठमाडौं । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । एकसय वर्षीया उनकी आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनले आफ्नो आमाको निधन भएको दुःखद समाचार सामाजिक सञ्जाल मार्फत शेयर गर्दै दुःख पोखेका छन् ।

विभिन्न कलाकारहरुले यस दुखद घडीमा सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *