कलाकार शिवहरि पौडेललाई मातृ शोक

काठमाडौं । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । एकसय वर्षीया उनकी आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उनले आफ्नो आमाको निधन भएको दुःखद समाचार सामाजिक सञ्जाल मार्फत शेयर गर्दै दुःख पोखेका छन् ।
विभिन्न कलाकारहरुले यस दुखद घडीमा सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।