उपत्यकामा कति पुगे कोरोना संक्रमित?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ९ सय ४२ जना नयाँ संक्रमित भेटिएका छन् । तिमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ४४ हजार ७ सय ३४ पुगेको छ भने भक्तपुरमा ४ हजार ४ सय ४२ र ललितपुरमा ६ हजार २ सय ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *