एका बिहानै उत्तरी नेपालमा श’क्तिशाली भूकम्पको धक्का !

काठमाण्डौ । बिहीबार बिहानै नेपालको उत्तरी क्षत्रमा भुम्कम्पको धक्क महसुस भएको छ । आज बिहानै गएको ६.६ म्याग्नेच्युडको भूकम्पले तिब्बत र नेपालको उत्तरी क्षेत्र ह’ल्लाएको छ । समाचार एजेन्सी सिन्ह्वाले जनाए अनुसार स्थानीय समयअनुसार ४ बजेर ७ मिनेट जाँदा (नेपाली समयअनुसार १ बजेर ५२ मिनेटमा ) तिब्बतको न्यी’मा का’उन्टी केन्द्रविन्दू भएर ६.६ म्या’ग्नेच्युडको भूकम्प गएको हो भने १० किलोमिटर गहिराइमा केन्द्रविन्दू रहेको उक्त भूकम्प निकै श’क्तिशाली भएको बताइएको छ । यस भूकम्पले उत्तरी नेपालमा समेत ध’क्का दिएको थियो।

भूकम्पको केन्द्रविन्दू ३३.१९ डिग्री उत्तरी आक्षंश र ८६.८१ डिग्री पूर्वी देशान्तरमा रेकर्ड गरिएको भनेर चीनको भूकम्प संजाल के’न्द्रलाई उ’द्धृत गर्दै सिन्ह्वाले भनेको छ । भूकम्पको केन्द्रविन्दू उपत्यका काठमाडौंबाट भने ३८० माइलको दू’रीमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *