धरानमा थप एक संक्रमितको मृत्यु

काठमाण्डौ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिलेदेखिकै दीर्घरोगी रहेका उनको आइतबार बिहान ३ः०० बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *