दिल्लीले चेन्नाईलाई ५ विकेटले हरायो

काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शिखर धवनको शतक मद्दतमा दिल्लीले जित हात पार्न सफल रहेको हो । पहिलो ब्याटिङ गरेको चेन्नईले दिल्लीसामु १ सय ८० रनको लक्ष्य दिल्लीले दिएको थियो भने दिल्लीले जवाफमा एक बल बाँकी रहँदा लक्ष्य हासिल गर्यो ।

यो दिल्लीको नौ खेलमा सातौं जित हो भने यस जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *