३६५ दिनै चमत्कारी पानी आउने यस्तो अचम्मको रुख

काठमाण्डौ । भारतमा भएको एउटा एक रुखले विज्ञानलाई चुनौती दिएको छ । हरियाणाको नुहे जिल्लाबाट ३ किलोमिटर टाढा रहेको एक अरावली पर्वतमालाको जरामा भएको मन्दिरसँगैको रुखबाट लगातार रुपमा पानी आउने गर्दछ। यस दृश्यले सबैलाई अचम्मित तुल्याएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अरावली पहाडबाट १०० मीटर उचाईमा अवस्थित कन्दबको यस रुखबाट वर्ष दिन नै पानी आउछ भने त्यहाँको चमत्कारिक पानी पिउँदा सबै रोग हट्ने स्थानियाहरुको भनाई छ । यस रुखबाट पानी आउने कारण आजसम्म पत्ता लगाउन नसकिएको भएपनि उक्त रुखलाई दर्शालुहरुले आस्थाको केन्द्र मान्दै कसैको दिव्य शक्तिको वास भएको भन्दै आस्था बढाएका छन् ।

उक्त रुखसँगै भएको यस मन्दिरलाई मानिसहरुले नल्हडेश्वर नामले चिन्ने गर्छन् भने यस रुखको पानी लिनको लागी टाढा टाढाबाट मानिसहरु आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *