आज नेपालमा कति थपिए कोरोना संक्रमित?

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ भने मृतकको संख्या ७ सय २७ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ८९ हजार ८ सय ४० जना निको भइसकेको छन् भने अझै पनि ३८ हजार ७ सय ३७ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १२ लाख ६९ हजार ६ सय ५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *