चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का ६८ वर्षीया महिला रहेकी छिन ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि असोज २४ गते ज्वरो, खोकी र निमोनियाको लक्षण देखिए पछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी उनको उपचारको क्रममा स्वाब संकलन गरि कोरोना परिक्षण गराइएको थियो । उनलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो भने उपचारकै क्रममा शनिबार बिहान २:०८ बजे उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *