काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

काठमाण्डौ । काठमाडौंको मुलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४२ वर्षीय सिंहबहादुर तामाङ रहेका छन्।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मूलपानी क्रिकेट मैदान नजिकको सडकमा गए राति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तामाङको मृत्यु भएको हो। दुर्घटनामा परि तामाङ गम्भीर घाइते भएका थिए भने उपचारको लागे उनलाई शंखरापुर अस्पताल लागिएकोमा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *