ललितपुरमा आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । कोरोना भाइरसको बढो महामारीका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गर्ने भएको छ।

काठमाडौं उपत्यकामा दिनहुँ रुपमा बढिरहेको कोरोना संक्रमणका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड कम गरि संक्रमण फैलन सक्ने उच्च जोखिम न्यूनीकरण गर्नका लागी उक्त निर्णय गरिएको ललितपुर प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *