नेपालबाट बाहिरियो यस वर्षको मनसुन

काठमाडौं । गत जेठ ३० गते देखि नेपालको पूर्वी भूभागबाट भित्रिएको यस वर्षको मनसुन शुक्रबारदेखि नेपालबाट बाहिरिएको छ भने यससँगै मौसम घमाइलो हुँदै गएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भएको थियो भने शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *