धादिङमा प* हिरोमा पु* रिएर डे* ढ वर्षीय बालिकासहित एकै परिवारका तीन जनाको मृ* त्यु

काठमाण्डौ । म* नसु* न स* क्रिय भएसंगै प* छिल्लो दिनमा देशमा नि* कै ठु* लो वि* पत्ति आ*इलागेको छ भने धेरै ज*नध*नको क्ष* ति भएको छ । नेपालमा सबैभन्दा ब* ढी क्ष* ती प* हिराले पु¥याएको छ । अहिले वि* भि*न्न स्था*नमा प* हिरोले मानिसहरुलाई स* ताएको छ । प्रा* प्त वि* वरणका अनुसार अहिले विभिन्न जिल्लामा प* हिरोले ब* ढी प्र* भावित  बनाएको छ । अन्य वर्षामा जस्तै यस साल पनि बा* ढी तथा प* हिरोबाट धेरैले ज्या* न गु* माइसकेका छन् भने अझै केहि मानिस बे* प*त्ता रहेका छन् । बे* प*त्ताहरुको भने अहिले खो* जी कार्य च* लिरहेको छ भन यसका साथै जो* खिममा रहेका मानिसहरुलाई ब* साइ स* राइ गराउने का* र्य भैरहेको छ र रा* हत तथा पु* नस्र्था* पनको काम पनि जा* री रहेको गृहमन्त्रालयले जनाएको छ ।

केहि दिन यता ल* गाता* र वर्षा भैरहेको छ भने यसकारण धेरै ठाउँमा बा* ढी तथा प* हिरो आइरहेको छ । ल* गाता* र भइरहेको वर्षापछि धादिङमा आएको प* हिरोमा परेर तीन जनाको मृ* त्यु भएको छ । धादिङ त्रि* पु* रासु* न्दरी गाउँपालिका– ६ ग* ल्या* ङमा आएको प* हिरोले घर पु* रिं*दा एकै परिवारका तीन जनाको मृ* त्यु भएको हो । प* हिरोले घर पु* रिंदा २५ वर्षीय मिलन खाँ* ण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँ* ण र उनीहरुको डे* ढ वर्षीया छोरीको मृ* त्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बिहान चार बजेतिर प *हिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बिहान साढे ४ बजे प* हिरोले घरसंगै मान्छे पनि पु* रिएको खबर आएपछि प्रहरी घ* टना*स्थ*लमा पु* ग्दा तीन जनाको श* व फे* ला परेको एसपी रेग्मीले जानकारी दिएका छन् । मृ* * तक तीनै जनाको श* वलाई स्था*नीयवा* सी तथा प्रहरीको स*म*न्व*य*नमा प* हिरोबाट बा* हिर नि* का* लि*एको छ । त्यस्तै गरि प* हिरोमा परेर त्यहिँ क्ष* त्रको अन्य थ* प पाँच घर पनि सं* क* टमा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । आइतबारदेखि भैरहेको ल* गाता* र वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बा* ढी तथा प* हिरो ग* इरहेकाे छ भने यसका कारण धेरैको ज* नजी* वन प्र* भावित बनेको छ । लगातार भैरहेको वर्षाका कारण दर्जनौँ सडक अ* वरु* द्ध भएका छन् भने प* हिरोमा परेर काठमाडौँमा समेत एक जनाकाे मृ* त्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *