उपत्यकामा २०० भन्दा बढी नयाँ संक्रमित, कुन स्थानमा कति ?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ४ हजार ३ सय ९२ जना नयाँ संक्रमित भेटिएका छन् । तिमध्य काठमाडौं उपत्यकामा मात्र थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तीमध्य काठमाडौं जिल्लामा मात्र १ हजार ७ सय ८४ जना रहेका छन् भने ललितपुरमा ३ सय ७४ जना र भक्तपुरमा २ सय ४४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *