अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग

काठमाण्डौ । चर्चित बलिउड अभिनेता अक्षय कुमार र कियारा आडवाणीको बहु प्रतिक्षित चलचित्र ‘लक्ष्मी बम’ बहिष्कारको माग उठेको छ । लभ जिहादको आरोप लागाउँदै सोसल मिडियामा उक्त फिल्मको आलोचना बढेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो फिल्म दिवालीमा रिलिज हुँदैछ भने यस फिल्ममा अक्षय कुमारले आसिफको भूमिका निभाइरहेका छन् । यस्तै कियारा आडवाणीले प्रियाको भूमिका निभाइरहेकी छिन् । फिल्ममा रहेका प्रमुख पात्रको नामलाई आधार बनाएर बहिष्कार गर्ने माग उठेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *