आईपीएल : बैंगलोरविरुद्ध पन्जाबको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए राति भएको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको उक्त खेलमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै जित हासिल गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *