आज काठमाण्डौ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ३ हजार ७ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन् । तिमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तीमध्य काठमाडौं जिल्लामा मात्र १ हजार ९ सय ३५ जना रहेका छन् भने ललितपुरमा १ सय ८ जना र भक्तपुरमा १ सय ३४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *