सुनचाँदी आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ९४ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रति सोहि कायम गरिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि आज तेजावी सुन पनि हिजोकै मुल्य अर्थात् ९४ हजार ६ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मुल्य आज प्रति तोला १ हजार २ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *