यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५९ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ २९ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा  रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *