सरकारले भक्तपुरमा घडेरी बेच्दै, प्रतिआना कति ?

काठमाण्डौ । कमेरोटार जग्गा ए* कीक* रण आयोजनाले भक्तपुरमा अब प्ल* टिङ गरेर घडेरीको बिक्री खुला गरेको छ। आयोजनाले बडाबड मार्फत् भक्तपुरमा वि* कसित घडेरी अर्थात् प्ल* ट बिक्री गर्ने नि* र्णय गरेको हो ।

यस अन्तर्गत उक्त आयोजनाले कुल १५ वटा प्लट बि* क्री गर्ने भएको छ। आयोजनाले जनाए अनुसार एउटा प्ल* टको मूल्य प्रति आना  २३ लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म तो* किएको छ।

सिलबन्दी बोलपत्र मार्फत हुने यस बडाबडपछि जग्गा ख* रिद गर्ने व्यक्तिले स्वयम् नै रजि* ष्ट्रेसन दस्तुर तथा राजस्व बुझाउनुपर्ने भनेर पनि आयोजनाले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *