उपत्याकामा १४०३ नयाँ संक्रमित

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल २ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् । तिमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तीमध्य काठमाडौं जिल्लामा मात्र ९ सय ९६ जना रहेका छन् भने ललितपुरमा ३ सय ५ जना र भक्तपुरमा १ सय २ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *