हेर्नुहोस यस्तो अचम्म ! जहाँ चिहानबाट युवतीहरुको लास निकालेर विवाह गरिन्छ

काठमाण्डौ । चीनको एउटा गाउँमा भएको बैवाहिक संस्कारले सबैलाई अचम्मित तुल्याएको छ । यस खबरले तपाइँ छक्क पर्नुका साथै उदेक पनि लाग्न सक्छ। यस गाउँमा अविवाहित केटाहरुको विवाह अविवाहित मृतक युवतीको लाससँग गर्ने गरिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आजभन्दा करिव ३००० साल पहिलेदेखि सुरु भएको यो परम्परा चीनमा अहिलेसम्म पनि चल्दै आएको छ। यस संस्कारका लागि चिहानबाट युु्वतीको लासलाई निकाल्ने गरिन्छ।

अविवाहित पुरुषको चिहानलाई अविवाहित युवतीको चिहानको नजकै लगेर गाडेर राख्दा उक्त पुरुष अर्को जन्ममा पनि अविवाहित भएर मर्नु नपर्ने त्यहाँको मान्यता रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *