जनरल इन्सुरेन्सको उच्च रेन्जबाट सेयर कारोबार शुरु

काठमाण्डौ । जनरल इन्सुेन्सको कम्पनीको सेयर कारोबार आजदेखि खुला भएको छ । बुधबार नेप्सेमा यस कम्पनीको पहिलो कारोबार ३ सय ५ रुपैयाँमा खुलेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १ सय १ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । गत सोमबार जनरलको १ करोड कित्ता सेयर सूचीकरण भएको थियो । जनरल इन्सुरेन्सको जीआईसी संकेतमा कारोबार खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *