पानी तान्दा करेन्ट लाग्दा एक पुरुषको मृत्यु

काठमाण्डौ । बुटवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–१ नागथानका  ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

नहरबाट मोटर लगएर आफ्नै बारीमा पानी लगाउने क्रममा बिहान ११ः५० बजे  उनलाई करेन्ट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *