डडेलधुरा अस्पतालमा जन्मियो यस्तो अनौठो बच्चा, चिकित्सक पनि चकित

काठमाण्डौ । समय समयमा हामीले निकै अ* चम्मको खबर सुनिरहेका हुन्छौं । विश्वामा घ* टेको हरेक नौ* लो तथा अ* नौठो घ* टनाहरु हामी मा*झ आइपुग्छन नौलो किसिमका बच्चाहरुको ज* न्म भएको पनि हामीले सुनेका छौं । कहिले जु*म्ल्या* हा बच्चा ज* न्मिएको खबर देखि लिएर एकैपटक ४ वटा बच्चा जन्मि*एको खबर तथा कहिल्यै बिल्कुलै अनौ*ठो प्राणी जस्तो स्व*रूप भएको बच्चा ज*न्मिएको खबर , बेला बेलामा यस्ता घ* टनाले हामीलाई अच*म्मित तु*ल्याइरहेको हुन्छ । यस्तै एउटा अ*चम्मको खबर अहिले बाहिरिएको छ । एउटा अ*नौठो किसिमको शि* शुको ज*न्म भएको छ । यो घ*टना नेपालकै हो । नेपालमा एक महिलाले  निकै दु* र्लभ अ* वस्थाको बच्चालाई ज*न्म दिएकी छन् ।

यस्तो अ* वस्था ८० हजार प्र*शु*तिमा एक मात्र हुने चिकित्सकले बताएका छन् । डडेल्धुरा अस्पतालमा शुक्रवार एक महिलाले जु* म्ल्याहा बच्चा ज* न्माउँदा यस्तो अ* नौठो दृश्य देखिएको हो । ती महिलाले पानीको फो* का सहित बच्चा ज* न्माएकी हुन् । यस्तो किसिमको घ* टना निकै दु* र्लभ रहेको बताइएको छ । चिकित्सकहरुका अनुसार यस्तो अ* वस्था ८० हजारमा एउटा मात्र हुने बताइएको छ। जु* म्ल्याहा बच्चालाई ज*न्म दिएकी ति महिलाले पहिलो बच्चालाई न* र्मल अ* वस्थामा ज* न्माएकी  थिइन् । तर दोस्रो बच्चा भने पानीको फो* का भि* त्र नै रहेको थियो । ति महिलाको श* ल्यकृ* या मार्फत भएको सु*त्के* रीमा यस्तो अ* वस्था देखिएको हो भने यस्तो किसिमको अ* वस्थालाई चिकित्सकिय भाषामा ‘इन का* उल ब*र्थ’ भनिन्छ ।

शनिबार डोटीको दिपायल सिलगढी नगरपालिका निवासी २८ वर्षीया माया बोहराले डडेल्धुरा अस्पतालमा यस्तो बच्चालाई ज* न्म दिएकी हुन् । विश्वभर नै यस्तो दु* र्लभ किसिमको अ* वस्था हुने गरेको छ । यस्तो दु* र्लभ किसिमको अ* वस्थाको सु* त्केरी गराउन पाएकोमा चिकित्सकले पनि आफुलाई निकै नै भा* ग्यमा* नी ठा* नेका छन् । उनको श* ल्यक्रि* यामा डडेल्धुरा अस्पतालका चिकित्सक डा राजन शाह पनि सहभागी भएका थिए । अहिले सु* त्केरी महिला र शि* शुको अ* वस्था सामा*न्य रहेको चिकित्सकहरुले बताएका छन् ।  उनले यस्तो दु* र्लभ अ* वस्थाको सु* त्केरी सफल श* ल्यकृ* या गराउन पाएकोमा भा* ग्यमानी ठा* नेको बताएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बच्चाको तौ* ल २।६ किलोग्राम रहेको छ भने स्वा* स्थ अ* वस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् । आमाको पे* टभित्र रहेको समयमा शि* शु पानीको फो* का भि* त्रै नै हुने गर्दछन् , यद्धपि ज* न्मने बेलामा भने पानीको फो* का आफै फु* ट्ने गर्छ । तर यी शिशुको के* समा भने ज* न्मने समयमा पनि उक्त शि* शु पानीको फो* का भि* त्र नै रहेको हो । यो खबरले डडेल्धुरा बासीलाई निकै अ* चम्मित तु* ल्याएको छ । यसका साथै अहिले यो खबर फै* लिन थालेपछि सबैजना च* कित भएका छन् ।  शि* शुको हाल अ* वस्था सा* मान्य नै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *