तोरीको तेललाई यसरी प्रयोग गर्नुहोस्, दमको रोगबाट छुटकारा पाइनेछ

काठमाण्डौ ।  तोरीको तेल खाना पकाउनका साथै  कपाल तथा शरीरमा लगाउनको लागि पनि प्रयोग गर्ने गरिन्छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट, २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न फाइदा पुर्याउँछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तोरीको तेलले दमको लक्षण र प्रभावलाई पनि व्यवस्थित गरी घटाउन सकछ । दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेल  दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउँदा यसले फोक्सोमा हावाको आपूर्ति बढ्छ ।

त्यस्तै गरि एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक सेवन गर्दा यसले दमको आक्रमणलाई रोक्न मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *