आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आइतबार प्रति तोला ९५ हजार ६ सय कायम गरिएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भैरहेको छ भने आइतबारको सरह नै तेजावी सुनको मूल्य पनि आज ९५ हजार १ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मुल्य आज प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *