गण्डकीमा थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ । गण्डकी प्रदेशमा आज थप ६२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नयाँ संक्रमितमध्य बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् भने सबै संक्रमितलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ हजार ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *