नदीमा वेपत्ता भएको ९ दिनपछि भेटियो ४ वर्षीय बालिकाको शव

काठमाण्डौ । बाजुरामा केहि दिन अगाडि बेपत्ता भएका एकै परिवारका ५ जना सदस्यमध्य एक जनाको शव फेला परेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरी चौकी बिछियामा नुहाउने क्रममा नजिकैको कवाडी खोलामा बगेर बेपत्ता भएका ३० वर्षीया सत्ता नेपाली १६ गते साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीमध्य ४ वर्षकी सन्तोषी नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराले बताएका छन् ।

अन्यको अवस्था अजाही अज्ञात छ भने उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *