बैंग्लुरुद्वारा चेन्नई ३७ रनले पराजित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती भएको २५ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले जित हात पारेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गराउंदै बैंग्लुरुले जित आफ्नो पोल्टामा पारेको हो छ । यस जीतसँगै बैंग्लुरु अंक तालिकामा चौथो स्थानमा उक्लिन सफल भएको छ । दुबईमा खेलिएको उक्त खेलमा बैंग्लुरुले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय ७० रन गरेको थियो । बैंग्लुरुले दिएको १ सय ७० रनको लक्ष पछ्याएको चेन्नईले जवाफमा ८ विकेटको क्षति गर्दै मात्र १ सय ३२ रन बनाउन सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *