उदघाटनको पर्खाइमा रानीपोखरी

काठमाडौं । लामो समयको अलमल तथा विवादपछि रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । मल्लकालीन शैलीमा पुननिर्माण गरिएको पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि हाल त्यहाँ बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रंगरोगनको काम पनि अबको केहि दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना रहेको प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *