प्रभु डिजिटल अब पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन

काठमाडौं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेलसहित सेवाको अनुमतिपत्र प्राप्त गरेसँगै अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गर्नको लागी दूरसञ्चार प्राधिकरणले हालै अनुमति दिएको हो । नाम परिवर्तन गरेसँगै अब यस कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *