सामसङ नेपालले खुल्ला गर्यो ग्यालेक्सी जेट फोल्ड-२ स्मार्टफोनको प्रि-बुकिङ

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । सामसङले उक्त थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । यसको ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले युनिक मोबाइल अनुभव दिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *