कोरोना संक्रमितको कुल संख्या ३ करोड ६० लाख नाघ्यो

काठमाडौं । विश्वमा एकैदिन ३ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार एकैदिन मात्र  ३ लाख ३८ हजार ७ सय ७९ जना नयाँ संक्रमित भेटिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ६७ लाख ५३ हजार ९ सय १० पुगेको छ भने  कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १० लाख ६६ हजार ८ सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *