कोरोनाविरुद्ध खोप विकास गर्ने व्यक्तिलाइ चर्चित पो* र्न स्टारको यस्तो अफर,कसले मर्ला त बाजी

एजेन्सी-
कोरोना भाइरसले यतिबेला संसार नै त्र*सित भईराखेको बेला, बेला बेला कोरोना संग सम्बन्धित अनौठा घट*ना र रोचक कुरा पनि बाहिर आइरहेको पाइन्छ। १५ दिन अगाडी मात्रै इटालीमा पत्नी संग झुट बोलेर प्रेमिकालाइ लुकिचोरी भेट्न जादा कोरोना सरेको घ*टना पनि भाइरल भएको थियो। यस्तै अमेरिकाबाट पनि यस्तै रोचक खबर बाहिर आएको छ। अमेरिकाबाट आएको खबरको अनुसार “ल्युबोब बुशुयेवा” जो रसियन नागरिक हुन् र अहिले अमेरिका स्थित हलिवुडकै चर्चित पो*र्नस्टार छिन् उनले एउटा अनौठो प्रस्ताब आफ्नो इन्स्टाग्राम भिडियो मार्फत सार्बजनिक गरेकी छिन । “लोला टेलर” को नामले पो*र्नको दुनिया मा विख्यात उनले भनेकी छिन ” जुन डाक्टर या सोधकर्ताले कोरोना भाइरस नस्ट गर्ने भ्याक्सिन बनाउछ म उसको ओछ्यानमा जान तयार छु”
उनले भनिन्, “मानिसहरूले कष्ट भोगिरहेछन्, तपाईले देख्नुभयो।” उनि मानिसहरुलाई चाडै पिडा बाट मुक्त गराउन चाहन्छिन र आफुले सके सम्म त्यो कुरा को लागि आफुले सक्ने सबै काम गर्न तयार रहेको पनि आफ्नो इन्स्टग्राम भिडियोमा भनेकी छिन।
यसका अतिरिक्त उनले रूसी सोशल मिडिया सेवा भ्कन्टाक्टेमा अर्को भिडियो साझेदारी गरिन्, जहाँ उनले भनिन् कि उनी खाना पुर्याउने बित्तिकै उनी बाहिर जान र केही खास प्रकारका जंक फूड किन्न असमर्थ देखिन्।
रुसी पोर्नस्टार लोला टेलरले कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने पहिलो व्यक्तिसँग यौन सम्बन्ध राख्ने वाचा गरेकी छन् ।उनले धेरै दिनदेखि बाहिर निस्कन नपाएको र क्वारेन्टाइनमा बस्न बाध्य पारिएका कारण यस्तो निर्णण् लिएको बताएकी छन् ।कोरोना परीक्षणका लागि डाक्टरले प्रायः हरेक दिन उनको शरीरबाट रगत लिन आउँदछन् । जसका कारण उनी दिक्क भएको बताउछिन् । क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्-,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’
हामी जान्दैनौं यो कत्ति प्रामाणिक छ, तर जे होस्, यदि यसले कुनै पनि वैज्ञानिकलाई अलिकति पनि उत्प्रेरित गर्छ भने त्यो ठूलो कुरा हुनेछ।
बैज्ञानिक,डाक्टर देखि संसारका जति पनि मानिसहरु छन् उनीहरुले लोलो टेलर बाट सिक्न जरुरत छ। पो*र्नस्टारको यस्तो सोच छ। उनि आफ्नो तरिका बाट कोरोना भाइरसको अन्त्य गर्न जे गर्न सक्छिन त्यो गर्न तयार छिन। र मानिस हरु लाइ पिडाबाट मुक्त गर्न आफ्नो स्त्थर बाट सम्भब हुने कुरा गर्न लागेकी छिन। संसारका हरेक मानिसको सोच त्यो रह्यो भने कोरोना संसार बाट हराउन केहि बेर लाग्दैन। हेरौ को हुनेछ त्यो भाग्यमानी पुरुष जसले लोलॉ टेलर संग रंगिन रातको अनुभब गर्न पाउने छ ।