२३ वर्षीया एलिसा गौतमले फेसबुकबाट लाइभ गरेर गरिन देहत्याग , भिडियो सहित

दाङकी एक युवतीले फेसबूक लाइभमा आएर देहत्याग गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले देहत्याग गरेकी हुन् । तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले  देहत्याग गरेकी हुन् । बुधवार राति फेसबूक ला’इभ ग रेर देहत्याग गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले देहत्याग गरेको पुष्टि गरे । युवतीले किन देहत्याग गरिन् भन्ने खुलेको छैन । मृ’तक युवतीको शव पो’ष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

घर, परिवार, साथीभाइ, समाज लगायत कसैले मलाई माया गरेको छैन भनेर पनि कतिपयले अरुलाई देखाएर देहत्याग गर्न सक्छन् ।बैलाई थाहा दिएपछि म’र्नबाट मलाई रोक्छन् भनेर मद्दत मागेको हो । त्यसरी लाइभ गर्दा पनि कोही सहयोग गर्न नआाएपछि अब मलाई सहयोग गर्ने कोही पनि रहेनछ भनेर अन्त्यमा म-र्ने निर्णय गर्न सक्छन् । कतिपयले रिसले म’रेर देखाइदिन्छु भन्ने सोचेर पनि सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गर्छन् ।डि प्रेसनले : सेरोटोनिन् र डोपामिन जस्ता हार्मोनको कमीले मानिसलाई डि प्रेसन हुन्छ । डि प्रेसन लगायतको मानसिक रोगका कारणले योजनाबद्ध तरिकाले मानिसले देहत्याग गर्ने सम्भावना हुन्छ । डि प्रेसनमा मानिस दुःखी हुन्छ । आफ्नै जीवनदेखि दिक्क लाग्न थाल्छ ।

म’र्नुपूर्व योजना बनाएका व्यक्तिमा म देहत्याग गर्ने समयमा कसैले मलाई देख्छ, थाहा पाएपछि मलाई बचाउन आउँछन् अनि म बाँच्छु भन्ने पनि हुन्छ । कतिपय योजना बनाएका व्यक्तिले पनि बाँच्ने अवसर पर्खिरहेका हुन्छन् । कसैलाई देखाउनका लागि यो नाटक गर्ने व्यक्तिले बाँच्ने आशामा अरुले देख्ने किसिमले गर्न खोज्छन् र कोही बचाउन नआएका खण्डमा देहत्याग हुन्छ ।संसारमा एक्लो महसुस गर्छ र मानिसले यो बाटो रोज्छ । डि प्रेसन भएका व्यक्तिले मर्ने बारेमा पूर्वतयारी गर्नुका साथै योजना बनाएर देहत्याग गर्छ । म म’र्दैछु भन्ने निर्णय गरेको हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *