एक्स- रे गर्ने ब’ हानामा युवतीलाई ना’ ङ्गो बनाउन खोज्ने स्वास्थ्यकर्मी प’क्राउ

काठमाण्डौ । ए*क्स-रे गर्ने बा* हनामा युवतीलाई नां* गै बनाउन खोजेको आ* रोपमा एकजना स्वास्थ्यकर्मी प* क्राउ परेका छन् । दाङको एक निजी अस्पतालमा युवतीको ए* क्स- रे गर्नका लागी भन्दै उनलाई ना* ङ्गो बनाउन खोजेको आ* रोपमा दाङको एक निजी अस्पतालका ती  चिकित्सक प* क्राउ परेका हुन् ।  वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई प* क्राउ गरेको हो । घो*राही लुहासुरस्थित उक्त अस्पतालमा ए* क्स रे गर्न गएकी एक १९ वर्षकी युवतीलाई डाँ* गीले ना* ङ्गो बनाएर ए* क्स रे गर्न खोजेको भन्दै युवतीका आफन्तले प्रहरीमा उ* जुरी गरेका थिए ।

युवतीको आफन्तले दिएको उक्त उ* जुरीको भरमा उनलाई प* क्राउ गरिएको हो । उक्त घ* टनाको अ*नुस* न्धानका लागि वडा प्रहरी कार्यालयले डाँ* गीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले ए* क्स- रेमा काम गर्ने ती युवकले युवतीलाई सं* वे* दन* शी* ल अं* ग पनि छो* प्न न* दिई ए* क्स- रे गराउन खोजेको भन्दै प्रहरीमा उ* जुरी परेको बताएका छन् । युवतीले आफन्तलाई ए* क्स* रे गराउँदा पूरै श* रीर ना* ङ्गो बनाउँदा रहेछन् है भनेर भनेपछि बल्ल यस घ* टना सार्वजनिक भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *