गोर्खा सैनिकको नाममा विप्लवले जारी गरेको यस विज्ञप्ती जसले म* च्चियो भारतमा हं*गामा

काठमाडौ । भारत–चीनबीचको सीमा वि* वाद च* र्कदै गएको छ । केहि समय अघि लद्दाखको गाल्वान उपत्यकामा भएको चीन र भारत बीचको ल* डाँईमा भारतका एक कमान्डरसहित २० जवानले ज्या* न गु* माएका थिए । यस बीचमा नेपाल सरकारद्धारा प्र* तिवन्धको मा*र खे* प्दै आएका नेत्र विक्रम चन्द भन्छन् कि भारतले नेपाली नागरिकलाई चीनको बि* रूद्ध प्रयोग गर्नु कुनै हालमा उ* चित हुँदैन । यस विषयलाई भारतले विशेष महत्वको साथ लिएको छ भने यस्तैमा चर्चित अंग्रेजी पत्रिका ‘द हिन्दु’ ले नेपालको एक अ* वैध राजनीतिक समूहले भारतका गोर्खा नागरिकहरूलाई चीनको बि* रूद्ध गर्न नहुने माग गरेका छन भनेर समेत लेखेको छ । उक्त समाचारमा थप भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्दको ने* तृत्वमा रहेको छ जुन अहिले भू *मिगत छ ।

तर काठमाडौंमा क्रा* न्तिका* री वा*मप* न्थीहरूको नेतृत्वमा नेपाली नागरिकलाई गोर्खा रेजिमेन्टका रुपमा भारतीय सेनामा भइरहेको भ* र्ती तत्काल रो* क्न समेत आग्रह गरिएको छ ।’ नेपालमा यस किसिमका आवाजहरु पहिले देखि नै उ* ठ्दै आएका थिए। नेपाल एक स्वतन्त्र मुलुक भएको भन्दैमा यो कुनै पनि एक देशको स्वा* र्थका लागी प्रयोग भने हुनु हुँदैन् । भारत र चीनबीच भएको उक्त सीमा त* नाव पछि गाल्वान उपत्यकामा भारतीय सैनिकले ज्या* न गु* माउंदा भारतले हाल विदामा नेपाल आएका गोर्खा रेजिमेन्टमा रहेका नेपालीलाई तत्काल काममा फ* र्कन भनेपछि विप्लवले यस्तो प्रतिकृया जनाएको हो । विप्लवले जनाए अनुसार भारतीय पक्षले चीनका बि* रूद्धको ल* डाईमा नेपाली गार्खालाई भारत–चीन सीमामा तै*नाथ गर्ने तयारी गरिरहेको छ ।

यस भन्दा पहिले नै पनि रक्षामन्त्री इश्वर पोखरेलले गोर्खा रेजिमेन्टको नाम लिएर भारतलाई चे* तावनी समेत दिइसकेका छन् । उक्त विज्ञप्तिमा ‘नेपाल ‘गठबन्धन वि* हीन विदेश नीति’ अनुसरण गर्दछ भनेर भनिएको छ । भारतले चीनसँगको सीमामा गोर्खा सेनाको प*रिचा* लन गर्दा नेपालको विदेश नीतिको उ* ल्टो हुने कुरा चन्दले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो र एक देशको सेनाका लागि कार्यरत युवाहरुलाई अर्को देशको बि* रूद्ध प्रयोग गर्नु हुँदैन ‘, विज्ञप्तिमा भनिएको छ । नेपालको विदेश मन्त्रालयले दुवै देशहरुलाई शान्तिपुर्ण तरिकाले वा* र्तामार्फत स* माधान खोज्न आग्रह गरेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मन्त्रालयले जारी गरेको उक्त बयानमा भनिएको छ, ‘ हाम्रो मित्र देश छिमेकी भारत र चीनको बीचमा गाल्वान उपत्यका क्षेत्रमा हालसालै भएका घ* टनाक्र* मका सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी देशहरूले आपसी म*तभे* द द्वि* पक्षीय, क्षेत्रीय र शा* न्तिपूर्वक देशका पक्षमा सु* ल्झाउनेछन्।’ नेपालले भारत र चीनले विश्व शान्ति र स्थायित्वमा टे*वा पुर्याउन सक्ने विश्वास पनि व्यक्त गरेको छ । यसो त भारत र नेपालबीच पनि अहिले केहि ख*टप* टी च*ली नै रहेको छ । नेपाल र भारत बीच सिमा वि* वाद चलिरहेको छ । केहि समय अघि भारतले नेपाली भूमिमा चीन जोड्ने सडक बनाएर उद्घा*टन गरेपछि म* च्चिएको हो ह* ल्लाका बीच नेपाल सरकारले उक्त भुमि आफ्नो भएको बताउंदै त्यस भूमि समे* टेर नेपालको नयाँ नक्सा पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *