यस्तो अवस्थामा भेटियो गायिका गीता भट्टराईको शव

काठमाण्डौ ।  कवि, गीतकार तथा गायिका गीता भट्टराई मृत अवस्थामा भेटिएकी छिन । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा झुण्डिएकाे अवस्थामा भेटिएकी हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भट्टराइको परिवारमा उनका पति, एक छोरा र एक छोरी छन् । पछिल्लो समय गायनमा समेत सक्रिय रहेकी भट्टराई यहि आइतबारसम्म पनि आफ्नो फसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गर्दै सक्रिय रहेकी थिइन् ।

उनले केही दिनअघि सुदूरपश्चिममा लोकप्रिय डेउडा गीत गाएर पश्चिम नेपालमा पनि लोकप्रियता हासिल गरेकी थिइन् । यस घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *