श्रीमान क्वारेन्टिनमा रहेको मौकामा श्रीमती आफ्नो पुर्व प्रेमीसँग भागिन,पतिले गरे यस्तो

काठमाडौं। कोरोना म* हामा* रीबाट संसारै प्र* भावित छ। अहिले विश्वव्यापी म*हामा* रीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण प्राय मुलुकमा लकडाउनको घोषणा गरिएको छ । २ सय १० भन्दा बढी मुलुकमा फैलिरहेको यस कोरोना भाइरसको त्रा* स छिमेकी मुलूक भारतमा पनि कम छैन । हरेक दिन सं* क्रमितको संख्या बढी नै रहेको छ । भारत अहिले कोरोना सं* क्रमणको जो* खिमको सूचीमा चौथो स्थानमा रहेको छ । सं*क्रमण फ़ैलिएसँगै सबैतिर लकडाउनको घोषणा गरिएको कारण सबै मानिस घरमै बस्न बा*ध्य भएका छन् । लकडाउन खुकुलो गरिएको अ*वस्थामा पनि सबै कार्यालय तथा कामकाज सुचारु नभएका कारण मानिसहरु अहिले घरमै छन् भने थप पि* रमा पर्न थालेको पाइएको छ ।

यस समयमा विभिन्न घ* ट*नहरु घट्दै आएको सुन्नमा आएका छन् । त्यस्तै अहिले घरेलु हि* साका घ* टनहरु पनि निकै नै बढेका छन्। घरमै थु* निएका कारण र कामकाज रोक्किएपछी मानिसहरु ह* तासमा आउन थालेका छन् भने यसकै कारण विभिन्न किसिमका मा*नसिक त*ना वमा पर्न थालेका छन् । यस्तैमा सम्बन्ध वि* च्छेद तथा देह* त्याग घ* टन पनि धेरै नै सुनिएका छन्। तर भारतको विहारमा घ* टेको यस घ* टनले अहिले सबैलाई चकित बनाएको छ । भारतको एक दम्पती कोरोनाको क* हरमा यस्तो स्थितिमा पु’ग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फ* रार भइन्। अहिले सं* क्रमण बढ्दै जाँदा यसलाई नि*यन्त्रण गर्नका लागी सबैतिर क्वारेन्टिनको व्यवस्था गरिएको छ भने बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने गरिएको छ ।

भारतको बिहारको बे* गूसरायमा एक महिला र उनका प्रेमीलाई प्रहरीले अहिले नि* यन्त्रणमा लिएको छ। बे* गूसरायस्थित महिला था* नामा रहेका दुबैको स’म्बन्ध प्रेमी प्रेमिकाको रहेको खुलेको छ। बे* गूसरायको बखरीस्थित शकरपुरा निवासी महिला विमलाले एक वर्ष पहिले खगडिया जिल्लाका विजयसँग विवाह गरेको थिइन्। बिहे गरेको ९ महिनापछि नै विजयले विमलालाई बे* गूसरायस्थित उनको माइतीघर छो* डेर आफु भने कामका सिलसिलामा गुजरात गएका थिए। श्रीमान बा* हिर गएपछि माइती आएकी विमलाको सोहि गाउँमै रहेका उनका पूर्वप्रेमी कुन्दनसँग नि*कटता थप बढ्न थाल्यो। उनीहरु बीचको सम्बन्ध यति नि* कट भयो कि उनीहरु दुई एकअर्का विना बाँ* च्न नै नसक्ने भन्ने अ*वस्थामा पुगीसकेका थिए ।

यता उनको श्रीमान भने कोरोना म*हामा*रीका कारण जारी गरिएको लकडाउनका कारण गुजरातबाट घर फर्किए। तर बाहिरी सहर बाट आएका कारण उनी १४ दिन क्वारेन्टाइनमा बस्न पर्‍यो। विजय गुजरातबाट फर्किएको खबर विमलाले पहिले नै पाइसकेकी थिइन्। बिमला र कुन्दन अब टा* ढिन सक्ने अ* वस्थामा थिएनन् । क्वारेन्टाइन अवधि सकेर विजय सिधै आफ्नो ससुराली घर अर्थात् विमलाको माइती घर शकरपुरा पुगे।  तर त्यतिन्जेलसम्म उता उनकी पत्नी विमलाले भने आफ्नो प्रेमी कुन्दनसँग भा* ग्ने योजना बनाइसकेकी थिइन्। बिरामी  भएको ब* हाना बनाएर विमला आफ्नो पतिसँग बे* गूसराय आइन् भने त्यहीँ समय बे* गुसरायबाट विमलाले हो* सियारी पुर्वक आफ्नो पतिलाई छो*डेर आफ्नो प्रेमी कुन्दनसँग भा*गिन।

पत्नी भा*गेपछि पति विजयले महिला था*नामा उ*जुरी दिए। विजयले दिएको उ* जुरीको आधारमा प्रह* रीले विमला र कुन्दन दुवैलाई प* क्राउ गरेर हि* रासतमा राख्यो। महिला था* नाका जाँ* च अधिकारी संजय मिश्राले बताए अनुसार विमलाले आफु आफ्नो प्रेमीसँगै बस्ने भन्दै अ* डान लिएकी छिन्। उता उनका पति विजय भने यस घ* टन लाई प*ञ्चायतमा लैजाने म* नस्थितिमा रहेका छन्। विजयले पत्नी भागेको उ* जुरी दर्ता गरेपछि सबैलाई था* नामा लिएर छलफल गरिएको जाँ*च अधिकारी मिश्राले बताएका छन् । उनका अनुसार तत्काललाई विमलालाई उनकै पति विजयसँग घर पठाइनेछ भने त्यसपछि के गर्ने भनेर उनीहरु आपसको कुरा रहेको बताइएको छ। यस खबर नवभारत टाइम्समा छापिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *