नेपालमै क्वारेन्टाईनबाट २२ वर्षिया महिला प’रपुरुषसँग पाेईला भा’गिन्,यतो अनौठो प्रेम काहानी

काठमाडौँ ।
यति बेला विश्वभर कोरोनाको महामारीले मानिसलाई आ’क्रान्त बनाइरहेको छ। विशेष गरी कोरोनाबाट ब’च्नको लागि देश भरि लक् डाउन लगाइएको छ। यस्तो बेलामा पनि बेला बेलामा रोचक तथा अनौठा घटना हरु घट्ने गरेको छ।केहि समय अघि मात्र श्रीमतीलाइ ढाटेर प्रेमिकालाइ भेट्न जादा कोरोना सरेको कोरोनाको बेला अनलाइन बिबाह जस्ता घटनाले पनि मानिसको ध्यान तानेको थियो। यस्तै रोचक घटना नेपालमा पनि घटेको छ।क्वारेन्टाईनमा संगै बसेका अर्का पुरुष संग चितवनकी २२ वर्षीय गंगा भ्लोन भागेर गएकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर जादा बाटोमा एक अर्का मन परेको र बिस्तारै माया लाग्न थाले पछि पर पुरुष संग भागेकी हुन् । चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भा’गेर गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्रा’उ गरेको छ ।
बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् ।श्रीमान पनि पहिले उनीसंगै क्वारेन्टाइनमा बस्दै आएका थिए। गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ। गंगाकि दिदिको अनुसार उनीहरु श्रीमान श्रीमतीको पछिल्लो अबस्थामा सम्बन्ध बिग्रिदै गएको थियो। केहि महिना अगि बाट बुढा चितवनमै रहेको र गंगा काठमाडौँमा बस्ने गरेको पनि उनकी दिदीले खुलाएकी थिइन।आखिर कसरी भा’ग्न सफल भइन त गंगा?? उनकी दिदीको अनुसार राति बाट नै उक्त पुरुष र गंगा यता र उता गर्ने , आखाको इशारा गर्ने गरेको थाहा भएको थियो । र एक बिहानै दुवै जना क्वारेन्टाईनबाट सुरक्षा कर्मिको आखा छक्याएर भागेको बताएकी छिन्।
धेरै पर्खिदा पनि दुवै जना नआएपछि दिदीले बाध्य भएर प्रहरीलाई खबर गरेकी थिइन र प्रहरीले खोजि गरेपछि उनीहरु भाग्ने क्रममा चितवन भन्दा पर पक्राउ परेका छन्।पक्राउ परेपछि उनीहरु दुवैले माफी मगेता पनि, उक्त युवतीका बुढाले अब सम्बन्धको अन्त्य भैसकेको भन्दै स्विकार्न मानेका छैनन। श्रीमानले के गर्दा ठिक होला आफ्नो प्रतिक्रिया दिनुस।
साभार: सुधुर खबर