गोली नै नचली कसरी मा* रिए २० भारतीय सैनिक ?

काठमाण्डौ। सोमबार राती लद्दाखको गलवान उपत्यकामा चीन र भारतको सेनाबीच झडप भएको थियो भने उक्त झ* डपमा २० भारतीय सैनिक मा* रिएका थिए । यसका साथै उक्त घ* टनामा आफ्ना थप १५ जना सैनिक बे* पत्ता भएको भारतले जनाएको छ। दुवै मुलुकले सीमा क्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा दुई देश बीच वार्ता समेत भएको थियो । चीनका अनुसार भारतीय सैनिकले सीमा नाघेका कारण त्यस झ* डपको अवस्था सृजना भएको बताएको छ भने भारतले भने सीमा वि* वादबारे वार्ता गर्नका लागी जाँदा चिनियाँ सैनिकले आफ्ना सैनिक मारिदिएको आ* रोप चीन माथी लगाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका छन् । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भारतीय सेनाको दे* हान्त भएको हो । दुई देशका सैनिकहरूबीच तीन घण्टासम्म झ* डप भएको बताइएको छ। उक्त झ*डपमा परि भारतीय सेनाका कमाण्डिङ अधिकृत पनि मा* रिएका छन्। भारत र चीन दुवै आणविक शक्ति सम्पन्न भएका देश हुन् तर त्यस घटनामा गो* ली चलेको पुष्ट खबर अहिलेसम्म आएको छैन भने सो झ* डपमा दुवै पक्षले ढु *ङ्गा, च* क्कु र ला* ठी प्रयोग गरेका थिए। भारतले चीनकाे सिमानजिक पहाडी जमिनी यु* द्धमा प्रयोग गर्ने बोफोर्स तोप यसअघि नै राखिसकेको छ भने चीनले पनि होबित्जर तो* प तैनाथ गरेको छ।

यद्धपी सोमबार राती भएको झ* डपमा भने ब* न्दुक या तो* प जस्ता ह* तियार चलेको जानकारी अझै प्राप्त भएको छैन।चिसो ठाउँमा झ*डप भएको कारण त्यस झ* डपमा घाइते भएका सैनिकले समयमै उपचार गर्न नसकेको र चिसोकै कारण उनीहरुको ज्या* न गएको हुनसक्ने माउन्टेन वारफेयर (पर्वतीय यु* द्धकला) का जानकारहरुले बताएका छन्। चीनका पनि ४३ जना सैनिकको ज्या* न गएको भारतीय मिडियाहरूले दावी गरेका भएपनि चीनका तर्फबाट भने आफ्ना सैनिक हताहत भएकाबारे अहिलेसम्म पनि कुनै पुष्टि भएको छैन।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भारतले नै उक्त झडपको पृष्टभूमि तयार गरेको देखिएको छ। यस अघि मे ५ तारिखमा पूर्वी लद्दाखको पैंगोंग ताल नजिकै भारतले करिब २०० सेनालाई चिनियाँ सेनासँग भि* ड्न पठाएको थियो भने ९ मे मा पनि उत्तरी सिक्किमको नाकु ला सेक्टरमा भारतका १ सय ५० जाना सैनिकहरु चिनियाँ सैनिकसँग आमनेसामने भएका थिए।  मृ* त्यु भएको भनिएका २० जना सैनिक मध्ये १६ जना सैनिक बिहार रेजिमेन्टका रहेको खुलेको छ। चीनले ४५ जना भारतीय सैनिकलाई क* ब्जामा लिएको र यीमध्ये २५ जनालाई मात्र छा* डिदिएको भनिएको छ र अझै पनि १ सय ३५ जना भारतीय सैनिक घा* इते भएको बताइएको छ। यस झ* डपपछि चीनले लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *